Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

न्याय सेवाले माग्यो जिल्ला न्यायाधीश

न्याय सेवाले माग्यो जिल्ला न्यायाधीश

  • काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा आवेदन आह्वान गरेको छ । आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्ने गरी आयोगले ४३ सिटमा शुक्रबार आवेदन आह्वान गरेको हो ।

    images
    images
    images

    आयोगद्वारा प्रकाशित सूचनाअनुसार आन्तरिक खुलामा २१, खुलामा १२, महिलामा २, आदिवासी जनजातिमा २, मधेसी २ र दलित, अपांगमा १/१ सिट छुट्याइएको छ ।

    images

    आवेदन सूचना प्रकाशित भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म दिन सकिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij