Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

जाहेरीको २१ औं दिनमा संचालकको आत्मसमर्पण !

जाहेरीको २१ औं दिनमा संचालकको आत्मसमर्पण !

  • काठमाडौं । सोमबार साँझ ८ बजेर २२ मिनेटमा प्रहरी परिसरमा पुगेर रोमी अर्यालले आत्मसमर्पण गरेकी छन् । ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटेलका सञ्‍चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी परिसर ललितपुरले सम्भावित ठेगानामा संचालक खोजिरहँदा अर्यालले आत्मसमर्पण गरेकी हुन् । अर्यालले भारतमा छोराको उपचार गरेर फर्किए लगत्तै आत्मसमर्पण गरेको बताइएको छ । 

    images
    images
    images

    गत भदौ १५ गते होटेलको स्विमिङ पुलमा करेन्ट लाग्दा जावलाखेलका सजिलमान शाक्य घाइते भएका थिए । सुरुमा मेडिसिटीमा उपचार गरेपछि उनको अहिले घरमा उपचार भइरहेको छ । घटनापछि पीडित परिवारले होटेल सञ्‍चालकविरुद्ध पुस २९ गते प्रहरीमा जाहेरी दिएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij