Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

बाँसबारी जग्गा हिनामिना प्रकरण : चार दिनको म्याद थप

बाँसबारी जग्गा हिनामिना प्रकरण : चार दिनको म्याद थप

  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जनालाई चार दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सरकारी स्वामित्वको उद्योग बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ गरेको थियो ।

    images

    बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij