Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

  • काठमाडौं । भैरहवामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् ।

    images
    images
    images

    तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij