Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गयाे

पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गयाे

  • काठमाडौं । कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो ।

    images
    images
    images

    खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए । लगत्तै उपचारका लागि सिद्धि स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij