Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

अभियान लघुवित्तको सीइओमा लम्साल नियुक्त

अभियान लघुवित्तको सीइओमा लम्साल नियुक्त

  • काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सीइओ मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । लघुवित्तको सीइओमा माघ १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लम्साललाई अभियान नियुक्ति दिएको हो ।

    images
    images
    images

    संस्थाले एक सूचना जारी गर्दै लम्साललाई ४ वर्षे कार्यकालसहित प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij