Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

  • काठमाडौं । अनामनगरबाट हुण्डी कारोबार गरेको आरोपमा २ जनालाई पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँवस्ती बस्ने विश्वास राई छन् । राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij