Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

बालिका करणी आरोपमा किशोर पक्राउ

बालिका करणी आरोपमा किशोर पक्राउ

  • कााठमाडौं । दस वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङमा एक किशोर पक्राउ परेका छन् । बालिकालाई जवरजस्ती करणी गरेको उजुरीका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    परिवर्तित नाम दिक्तेल (ज १) लाई माघ ५ गते जबरजस्ती करणी गरेको जानकारीका आधारमा प्रहरीचौकी तालखर्कबाट खटिएको प्रहरीको टोलीले आरोपित दिक्तेल (झ) लाई माघ ६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    images

    आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा लगेर घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij