Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

नदीमा डुबेर महिलाको मृत्यु

नदीमा डुबेर महिलाको मृत्यु

  • काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-१० लटकनियाघाटस्थित भादा नदीमा डुबेर एक  महिला मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनी नदीमा  डुबेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल उद्धारको लागी खटिएको  प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा उनको  शव फेला परेको थियो ।

    images

    मृतक महिला भारतको निशानगाडा भन्ने ठाउँको रहेको र उनको  मानसिक सन्तुलन ठिक नरहेको बुझिएको बताइएको छ ।घटनाका  सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij