Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

एक कम्पनीको संस्थापक सेयर बिक्रिमा

एक कम्पनीको संस्थापक सेयर बिक्रिमा

  • काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । आज माघ ४ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार २४२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

    images
    images
    images

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजको मितीले १० दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१० काभ्रेपलान्चोकमा के-कति सेयर खरिद गर्ने व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij