Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

ग्लोबल आइएमई क्यापिटलको सीइओमा मन्दिप नियुक्त

ग्लोबल आइएमई क्यापिटलको सीइओमा मन्दिप नियुक्त

  • काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सीइओमा मन्दिप लुइँटेल नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सीइओमा नियुक्ति गरेको हुन् ।

    images
    images
    images

    लुँईटेल ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी क्यापिटलका सिइओ बनेका हुन् । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

    यसअघि उनी सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैकिङ प्रमुखको कार्यरत थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij