Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

  • काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी सीईओ खतिवडाको राजीनामा स्वीकृत गरेको हो ।

    images
    images
    images

    निफ्रामा तीन वर्ष सीईओको रूपमा काम गरेका खतिवडा २०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चार वर्षका लागि पूर्वाधार विकास बैंकको सीईओको रूपमा नियुक्त गरेको थियो । तर, एक वर्षको कार्यकाल बाँकी छदै खतिवडाले पदबाट राजीनामा दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij