
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । डिजिटल वालेट कम्पनी ई–सेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ ।
समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ । सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग, ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले क्षमा समेत मागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij