
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । मञ्जुश्री फाईनान्सले सीईओ मा तेजराज तिमिल्सिनालाई नियुक्त गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।
सीईओ तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij