Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् ।

    images
    images
    images

    कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij