Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गोकर्णेश्‍वरमा नक्कली नोटसहित एक महिला पक्राउ

गोकर्णेश्‍वरमा नक्कली नोटसहित एक महिला पक्राउ

  •  काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई १ हजार दरको २४ थान नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij