
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो ।
तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती रेग्मी र भैरहवा शाखा प्रमुख प्रकाश शर्मासहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जना कर्मचारीहरुको सहभागिता थियो ।
कम्पनीका डेपुटी जनरल म्यानेजर अनिल अर्याल र अण्रराइटिङ डिपार्टमेन्ट प्रमुख टोपेन्द्र कटेलले सहभागीलाई तालिम प्रदान गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij