Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

हत्या

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या आरोपमा पक्राउ

सुकेडाका ३५ वर्षीय कविराज हेमरनलाई पक्राउ गरेको छ ।

  • काठमाडौं । झापामा हत्या आरोपमा प्रहरीले कनकाई नगरपालिका–२, सुकेडाका ३५ वर्षीय कविराज हेमरनलाई पक्राउ गरेको छ । आफ्नी श्रीमतीको हत्या गरेको उनीमाथि आरोप छ ।

    images
    images
    images

    गए राति (वैशाख २७) कविराजले खुकुरी प्रहार गरी ३४ वर्षीया श्रीमती पूजा हेमरनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    “दुईजनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । निजलाई सुरुंगा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,” उनले भने ।

    घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij