Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

कृषि विकास बैंकको संचालकमा आचार्य नियूक्त

कृषि विकास बैंकको संचालकमा आचार्य नियूक्त

  • काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् । सञ्चालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक आचार्यलाई बैंक संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij