
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । सोमबार दोस्रो दिन पनि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ गरेको छ ।आइतबारबाट थालेको विभाग घेराउ कार्यक्रम मञ्चका नेता कार्यकर्ताले भन्सारमा हुने गरेको अनियमितता तथा भ्रष्टाचारको विरोध गर्दै सोमबार पनि निरन्तरता दिएका हुन् ।
उनीहरुले भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीलगायतका माग अघि सारेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij