May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने बारे छलफल हुनेछ ।
बैठक सोमवार र मङ्गलवार बस्नेछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij