Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा

  • काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयर धनीहरूका लागि लाभांश घोषणा गरेको छ । मंगलबार अपरान्ह् ५ बजेतिर बसेको कम्पनीको सञ्चालक समितिको ३३६औँ बैठकले उक्त लाभांश प्रस्तावको घोषणा गरेको हो ।

    images
    images
    images

    कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट विद्यमान चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २ सय को ५ प्रतिशत अर्थात् ४ करोड ९५ लाख ७५ हजार आफ्ना सेयर धनीहरूलाई दिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij