काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति तय गरिएको छ । पार्टी कार्यालय शान्तिनगरमा आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
बैठकले आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।