Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

  • काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामङ्गलको एमएसआईपीएल एएससी पावर लिमिटेडले फ्लड लाइट जडानका लागि  ठेक्का पाएको हो ।

    images
    images
    images

    सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि राखेपले प्रक्रिया अघि बढाएको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । फ्लड लाइट जडान भएपछि यौ मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij