Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तीन सयले घट्यो सुनको भाउ

तीन सयले घट्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij