Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।

    images
    images
    images

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० र सो भन्दा बढी मूल्य आएमा बढी मूल्यलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ । सो शेयर खरिद गर्न ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग, टेकु–काठमाडौंमा इच्छुक शेयरधनीले खरिद गर्न चाहेको विवरणसहित मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

    कम्पनीले तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाईने  जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij