Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

५ सयले घट्यो सुनको मूल्य

५ सयले घट्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला १४ सय १५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij