Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

काभ्रेका ४ पसलमा आगलागी

काभ्रेका ४ पसलमा आगलागी

  • काठमाडौँ । विद्युत सर्ट हुँदा एउटै घरको चार सटर पसलमा आगलागी भएको छ । काभ्रे जिल्लाको पाचखाल नगरपालिका-४ समाजकल्याण चोकस्थित उद्धवप्रसाद तिमलसिनाको घरको सटरमा अचानक विद्युत सर्ट भइ शुक्रबार बिहान आगोलागी भएको हो । 

    images
    images
    images

    आगलागीमा सोही घरमा रहेका ९ सटरमध्ये ४ वटा कपडा पसल पूर्ण रुपमा जली नष्ट भएको ३ वटा होटल १ मोबाइल पसल, १ मासु पसल सटरमा अंशिक क्षति भएको छ । तर, कुनै मानवीय क्षति नभएको बताइएको छ ।

    images

    नेपाल प्रहरी एवम् स्थानीय र दमकलको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको थियो। क्षतिको विवरण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij