Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij