
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कात्तिक २ गते आवेदन दिएको हो ।
१० कित्ता शेयर बराबर ६।६ को अनुपातमा ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न कम्पनीले अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij