
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्रवात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ । \
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij