Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो आज पनि सुनको मूल्य

घट्यो आज पनि सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य ४ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij