
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजाबी सुनको मूल्य १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij