Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्यो आज पनि सुनको मूल्य

बढ्यो आज पनि सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज छापावाला सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    गत शुक्रबार छापावाला सुुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij