Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनको मूल्य यथावत

सुनको मूल्य यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजर ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार पनि सोही मूल्यमा छापावाला सुन र तेजाबी सुनको कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि  सोही मूल्यमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij