
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । दमक नगरपालिका-६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-७ बस्ने ३८ वर्षीय कुल वहादुर भुजेल समेत ४ जना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक ताससहित बुधबार साँझ पक्राउ गरको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij