Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।

    images
    images
    images

    साताको पाँचाै काराेबार  दिन सुन आज तोलामा १७०० ले बढेर १ लाख ९१ हजार ५००  रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९१हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँमा  काराेबार भएकाे थियाे ।

    images

    यसैबीच चाँदीको मूल्य पनि बढेकाे  छ । बुधबार तोलामा १ हजार ९ सय ९० रूपैँया  कायम भएको चाँदी  आज  २ हजार २५ रूपैँया  कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij