Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको विमानस्थल स्रोतले जनाएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

    images
    images
    images

    बुधबार भरतपुरमा १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । तुम्लिङटारका पनि सबै उडानहरु बुधबार रद्द भएका छन् । निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij