Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्यो आज सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो आज सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ सयले बढेको जानकारी दिएको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने यथावत रहेको छ ।

    आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij