Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij