Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनचाँदीको मूल्य यथावत

सुनचाँदीको मूल्य यथावत

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा किनबेच भएको थियो । यता, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij