Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनको मूल्य आज यथावत

सुनको मूल्य आज यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य यथावत रहेको छ । हिजो १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij