Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

अभिनेत्री निता ढुंगानालाई पितृ शोक

अभिनेत्री निता ढुंगानालाई पितृ शोक

  • काठमाडौं । अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको ८० वर्षको उमेरमा शनिबार निधन भएको हो ।

    images
    images
    images

    सामाजिक सञ्जालमा एक पोस्टमार्फत् निताले बुबाको निधन भएको जानकारी गराएकी थिइन् । उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    images

    बुबालाई आफ्नो भगवान् भन्दै निताले श्रद्धाञ्जलि दिएकी छन् । निताले सामाजिक सञ्जालमा लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij