Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

अमेरिकाको क्लबमा गोली चल्यो, तीनको मृत्यु

अमेरिकाको क्लबमा गोली चल्यो, तीनको मृत्यु

  • काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा एक भीडभाडयुक्त क्लबमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

    images
    images
    images

    सिएनएनका अनुसार स्थानीय समय अनुसार बिहान ३:३० बजे अगाडि भएको विवादपछि आक्रमणकारीले ब्रुकलिनको क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी लाउन्जमा गोली चलाएका थिए ।

    images

    गोलीबारीमा १२ जनालाई गोली लागेको प्रहरीले बताएको छ भने अहिलेसम्म गोली चलाउनेहरु पक्राउ नपरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij