
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij