
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij