Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य फेरि बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij