Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । आज तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij