
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदी पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij