
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुई जना पक्राउ परेका छन् ।
सुदीपले आफूलाई उक्त सुन टिमुरे बस्दै आएका फुरसाङ्गुले दिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको बुढाथोकीले जनाए । सुन चीनबाट नेपाल भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij